दफा २१
शैक्षिक उपाधि तथा प्रमाणपत्रको मान्यता
कुनै शिक्षण संस्थाले फार्मेसी व्यवसायसंग सम्बन्धित विषयमा प्रदान गरेको शैक्षिक उपाधि तथा प्रमाणपत्रलाई परिषद्ले मान्यता दिनेछ ।